सोफाजद्वारा जयदेव भट्टराई सम्मानित

२९, चैत्र, काठमाडौँ  ललितकला पत्रकार समाजसोफाज_ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता सम्मान प्रदान गरिएको