मधेश प्रदेश सरकारकाे बजेट ४३ अर्ब ८९ करोड २१ लाख सार्वजनिक

काठमाडाैं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ ।

शनिबार बसेकाे मधेश प्रदेश सभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री भरतप्रसाद साहले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

चालु खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ विनियाेजन गरिएकाे मन्त्री साहले जानकारी दिनुभयाे ।

 पूर्णपाठ: