न्यायका लागि लडिरहेकी निहारिकाको माग अनुसार बच्चाको डिएनए परिक्षण गरिएको छ । बच्चा र निहारिकाको बच्चा र आरोपी बुवाको DNA म्याच भएको रिपोर्ट अदालत सम्म आइपुगेको छ भने रिपोर्टमा बुवा हुने सम्भावना (Probability of Paternity) ९९.९% आएको वकिल रिंकु यादवले बताएकी छिन।