इन्डोन्सिया भ्रमणमा मेयर बालेन

काठमाडौं । मेयर बालेन आज इन्डोनेसिया  भ्रमणमा गएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया भ्रमणमा गएका छन् ।

उनी श्रीमतीसँग व्यक्तिगत भ्रमणमा गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले बताए ।

Comments are closed.