नेपाल मुक्तक प्रतिष्ठानको आज २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पूनर्गठन भएको छ । भेलाले सस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा के. सी. रहनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरी रहनु भएको छ । आजै शिवपुरी सन्देशको अंक ९८ को लोकार्पण पनि गरिएको छ ।
Trending Now
- Sri Lankan Department of Meteorology issues warning with red alert for heavy showers and strong winds for entire island
- Two Shaligram stones from Nepal reached at Gorakhnath temple, Gorakhpur
- Nationwide strike under way in France against President’s plans to raise retirement age from 62 to 64
- Former Brazilian President Jair Bolsonaro seeks six-month tourist visa to remain in US
- IMF approves USD 4.7 billion loan for Bangladesh
- प्रथम अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
- Israel targets Iran in drone strike
- Germany has approved sending tanks to Ukraine
- More than 165 people have died from the cold in Afghanistan
- हिरासतबाट फरार भएका ६ जनामध्ये एक जना प्रहरीको नियन्त्रणमा
Comments are closed.