नेपालमा जनस्वास्थ्य क्षेत्र सुधारमा गरेको योगदानका लागि निक साइमन्स इन्स्टिच्युटलाई सासाकावा स्वास्थ्य पुरस्कारप्रदान गरेको छ

नेपालमा जनस्वास्थ्य क्षेत्र सुधारमा गरेको योगदानका लागि निक साइमन्स इन्स्टिच्युटलाई सासाकावा स्वास्थ्य पुरस्कारप्रदान गरेको छ । स्वास्थ्य क्षेत्रमा सृजनशील तथा नवीनतम काम गरे वापत प्रदान गरिने यस पुरस्कार नेपालमा कार्यरत संस्थाले पाएको यो