Trending Now

रियालिटी शो ‘द भ्वाइस’मा परिजिता बाँस्तोला टप आठमा प्रवेश

काठमाडौं, मङ्सिर १४ ।

शो ‘द भ्वाइस’ गायन रियालिटीको अमेरिकी संस्करणमा परिजिता बाँस्तोला टप आठमा प्रवेश गर्नुभएको छ । बुधबार बिहान प्रसारण भएको एपिसोडमा नेपाली मूलकी परिजिता सेमिफाइनलमा प्रवेश गर्नुभएको हो ।

उक्त एपिसोडमा परिजिताले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाउनुभएको हो ।

सेमिफाइनल प्रवेश गरेपछि परिजिताले फेसबुकमा एक भिडियोामार्फत सबैलाई धन्यवाद दिँदै आगामी प्रतिस्पर्धा निकै कठिन भए तापनि आफू उत्साहित रहेको जानकारी दिनुभएको छ ।

Comments are closed.