रोकीदैन आँशु
तिमी फर्की आउ
धेरै भोगे विछोड
अब भो नसताऊ
मनको यो फूलबारी
भयो धेरै सुख्खा
रोकीदैन आँशु
अब भो नसताऊ
यादहरुको लर्को
जन्ती अनि मलामीमा
कुन साचो कुन झुटो
पाइन मैले पत्तो
रोकीदैन आँशु
तिमी फर्की आऊ
छोटो रह्यो मिलन
लामो भयो विछोड
लाखाँै गरे कोशिस
हरेस खाइन मैले
जन्ती थिए या मलामी
पत्तै पाइन् मैले
रोकीदैन आँशु
तिमी फर्की आऊ
धेरै भयो विछोड
अब भो नसताऊकविताः तिमी फर्की आऊ
रोकीदैन आँशु
तिमी फर्की आउ
धेरै भोगे विछोड
अब भो नसताऊ
मनको यो फूलबारी
भयो धेरै सुख्खा
रोकीदैन आँशु
अब भो नसताऊ
यादहरुको लर्को
जन्ती अनि मलामीमा
कुन साचो कुन झुटो
पाइन मैले पत्तो
रोकीदैन आँशु
तिमी फर्की आऊ
छोटो रह्यो मिलन
लामो भयो विछोड
लाखाँै गरे कोशिस
हरेस खाइन मैले
जन्ती थिए या मलामी
पत्तै पाइन् मैले
रोकीदैन आँशु
तिमी फर्की आऊ
धेरै भयो विछोड
अब भो नसताऊ
धेरै लाग्यो ठेस
छाडिन मैले धैर्य
रोकिदैन आँशु
तिमी फर्की आऊ ।।
दुर्गा भट्टराई
काठमाडौँ
म्गचनबबअजबचथबद्धघढघण्ज्ञ२नmबष्।िअयm
धेरै लाग्यो ठेस
छाडिन मैले धैर्य
रोकिदैन आँशु
तिमी फर्की आऊ ।।
दुर्गा भट्टराई
काठमाडौँ
म्गचनबबअजबचथबद्धघढघण्ज्ञ२नmबष्।िअयm