ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेम बहादुर महर्जन निर्वाचित

ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका।प्रेम बहादुर महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् ।

उनी  १९ हजार ७३४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।