झझल्को
यो
माया
आमाको
ममताको !
किन्न मिल्दैन
न खोज्दा पाइन्छ।
आउँछ नै सम्झना
प्रत्येक क्षण आमाको।
बसिदिन्छ ऑचल तल
सम्झना भई हर पलको।
आमा, आज कस्लाई पोख्नु
मनका व्यथा, ति गाँथा
अस्थिर जीवनको।
सम्झिन्छु काख त्यो
न्यानो रसिलो।
आ उँ ने छ
झझल्को
आमा
त्यो।
माधव उपाध्याय
गुवाहाटी।