रम्बास् कविता:सिन्दुर

रम्बास् कविता:सिन्दुर

सिन्दुर

त्यो
रा तै
भ ए र
रङ्गिएको
सिउदाले नै
सुहाएको हुन्छ
एउटी नारीलाई
धेरै सपना हुन्छ नि
रङ्गिन भएर झुल्केको
जीवनमा उसको महत्व
पतिको मंगल चाहेर
सिउँदो सजाउँछन
दीर्घायुको कामना
मनको दृढता
अटुत राख्दै
सौभाग्यको
चाहना
गर्छे
ऊ |

श्रीमती दुलुमणि उपाध्याय
ओदालगढी, आसाम