रम्बास् कविता:राष्ट्रियता

राष्ट्रियता


तिमी
त पा ईं
ऊ ,ऊ र ऊ
अर्थात हामी
सबै जनता हाे
स्वतन्त्र भइ बाँच्न
संविधान मान्नुपर्छ
कानुन सबैलाई लाग्छ
देश भन्दा माथि काेही छैन
याे मन्त्रलाई ध्यान दिए
बदलिन्छ हाम्रो देश
एक न एकदिन
यस्तो कटु सत्य
बौद्धिक ज्ञान
जरुरी छ
स बै ले
बुझ्न !
बा !

 

प्रिन्स-प्रमाेद कुमार ढकाल
विराटनगर