रम्बास् कविताः सोच

सोच
**
के
हामी
साँच्चै नै
प्र ति बा द
गर्न सक्नेछौँ?
क्षमता र बल
प्रबल छ हामीमा
कमजोर छैनौ हामी
धैर्य र शहनशिलता
हथियार सुदृढ बनाउँ
आउनुहोस् अघि बढौं
संसार जितौँ हामीले
नारी शक्तिको गरौँ
जागरण हामी
हामी बाँचेर
संसारको
सुरक्षा
गरौँ
ल!

श्री इन्दिरा खड्का
ओदालगढी,आसाम