डायोस्पोरा
म
आएँ
अहि ले
डायस्पोरा
घेरा लगाउँदै
बिरानो मुलुक
अनुभव गर्दै छु
श्रमले फुलेको देश
डायस्पोरा बाट बोल्दछु
तन यता छ मन उता छ
सपना भरी देश डुल्छु
डायस्पोरा भित्र बाट
चिमोटिन्छु सँधै म
न सक्छु फुत्कन
न सक्छु भुल्न
माटो सँग
अगाध
माया
छ।
अजित आचार्य
व्यास-९, तनहुँ ।