प्रेमी
ऊ
आफैँ
पा ग ल
प्रेमी भन्छ
छ ट् प टा उँ दै
माया माया बोल्छ
अलपत्र यात्री झैँ
सुनिदिने कोही छैन
ढल्छ बाटोमै लम्पसार
बल्छ आगो बनेर दन्दनी
तातो राप तमासा मात्र
निभाउने कोही छैन
माया गर्लम्मै ढल्छ
बन्यो इतिहास
सुनेर लेख्दा
मुटु जल्छ
अनौठो
माया
त्यो।
बुद्ध प्रकाश सिंह
नेपाल