जातीयता
यी
खेल
हरू मा
व्यस्त किन?
बाहिर आउ
हेर सबैलाई
नगर है नाटक
आउ झट्टै मन्च बाट
धरै भयो नाट्याभिनय
प्रश्न छ जातीय अस्मिताको।
अभिनयमा व्यस्त तिमी
कसरी हुन्छ विकास?
हृदयङ्गम गर
एकरूपता त
जाति प्रेमको
निरू पित
अकाट्य
सत्य
हो।
गिरिधारी उपाध्याय
असम