रम्बास कविता \स्वप्न

स्वप्न

खै
कु न
हो स्वप्न?
नि  दा ए र
मध्य     रातमा
देख्ने    हो    सपना ?
या    बिउँझिए     देख्ने?
यो    संसार   नै   स्वप्न   हो
चिन्ताकुल   छु    कुन   चैं   हो?
साँचो  सपनाको खोजीमा छु
मायामय  नै  त छ जगत्
सपनामा    छन् मानव
खोज्दै  भोतिक सुख
आफ्नो  थातथलो
बिर्सेर     सुख
ए को हो रो
त ला स्तै
कु द्दै।
छन्।

कल्पना शर्मा ढुङ्गेल

Comments are closed.