स्वप्न
खै
कु न
हो स्वप्न?
नि दा ए र
मध्य रातमा
देख्ने हो सपना ?
या बिउँझिए देख्ने?
यो संसार नै स्वप्न हो
चिन्ताकुल छु कुन चैं हो?
साँचो सपनाको खोजीमा छु
मायामय नै त छ जगत्
सपनामा छन् मानव
खोज्दै भोतिक सुख
आफ्नो थातथलो
बिर्सेर सुख
ए को हो रो
त ला स्तै
कु द्दै।
छन्।
कल्पना शर्मा ढुङ्गेल