Trending Now

रम्बास कविता \बिडम्बना

बिडम्बना
“”””””””””””'”
त्यो
गोठ
शून्य  छ
अशान्त छन्
गाई  र  बाच्छा
छैन  शुद्ध   चारो
रासायनिक      सबै
हुँदैछ          मरुकरण
सारा    विस्तीर्ण    धरातल
रोप्दैन    एक  बिरुवा  कोहि
तैं छाड़ मैं छाड़ छ काट्ने
भविष्य   अन्धकार छ
लालचको   वशमा ।
कस्तो विडम्बना
मान्छेको शत्रु
मान्छे नै हो
अबूझ
मूर्ख
खै?

लोकनाथ शर्मा, जागुन

Comments are closed.