रम्बास कविता:कसम

 

कसम
***

हो
प्रि ये
राख्छु म
तिमी   लाई
अँगालो    भरी
तिम्रो निम्ति भनी
चुनौती       सहने छु
थाहा   छैन   तिमीलाई
कत्ति   माया छ यो   मुटुमा
हिमालको   हिउँ  भन्दा बढ़ी
नदीको   जल   भन्दा बढी
माया   गर्छु   तिमीलाई
अन्यथा   नसोच्नु  ल
नाघ्ने छु   तघारो
जात पातको
दिन्छु साथ
क स म
मेरो
हो।

प्रियंका शर्मा
आसाम

Comments are closed.