रम्बास कविता:अश्रु

अश्रु

हो
अश्रु
निस्कन्छ
धेरै    जस्तो
प्रवाहित       भै
लाभा झैँ  सल्किन्दै
आउँछ        भुइँचालो
हृदयभित्र           जहिले
हुने गर्छ          उद्गीरण् जब
ईन्धन सह्रि   पीड़ाहरुको
कहिले फेरि  रुप लिँदै
शीतल   जल सह्रिनै
खुशहाली धाराको
मनभित्र बाट
गंगोत्री बनि
जीवनमा
उत्पत्ति

हुँदै
ऊ।

 राजेन बोहोरा

रौता_असम