रम्बास कविता : परिवर्तन

परिवर्तन


हिजाे
खुसी भाे
अघि   पछि
लागेर      गयाे
कुरुप       समाज
परिवर्तन            गर्न
तिमी  हामी   मिल्नू पर्छ
भन्ने  याेध्दा     हरूकाे साथ
विचरा!  के चाल  पायाे  कुन्नी
फर्कियाे  बीच   बाटाेबाट
विश्वास    मरेकाे  छैन
हाे अवश्य  आउँछ
ऊ बर्ब  राउँछ
प रि  व र्त न
पक्कै हुन्छ
अ गा ध
आस्था
छ।

सुशील रिजाल