Trending Now

रम्बास कविता \प्रश्न

प्रश्न

यो
प्रश्न
सुनेर
चुपचाप
बस्न सकेका
अन्धो    भक्तहरु
कान   खोलेर   सुन
किन  छन्  बृद्ध  बबुरो
आमा  र  बाबा  आश्रममा
आमाको  पीडा बुझ्दैनौ  भने
प्रसव   पीडा  सोधे हुन्छ
बाबा  त  घरको  धुरी
नसोध    वहाँलाई
कर्तव्य  बारेमा
किन  बुझ्दैनौ
अझै  पनि
सु पु त्र
तिमी
हौ

विजय मुखिया

दार्जिलिङ

Comments are closed.