समय
म
प ल
अय न
गति मय
अवस्थामा छु।
सर्ब शक्ति मान
अत्यन्तै मुल्य वान
निरपेक्ष सर्वदा म ,
को राजा को प्रजा चिन्दिनँ।
काल र अवसर नाम हो।
सफलताको मुलमन्त्र
प्रगतिको सिढी मै हुँ।
भेदभाव विहीन
छैनन् मित्र ,शत्रु
पुँजी हु तिम्रो
विकासको।
हो श ले
हिँ ड
है!
हिरा शर्मा
बिश्वनाथ,असम।