रम्बास कविता:असार

 

असार


सौम्य
उ  र्व  र
महिना  यो
मानो     रोपेर
मुरी      फलाउँने
धर्तीमा      मूल  फुट्ने
किसान      हर्षित    हुने
मेघ      मादल     बजाउने
आकाश प्रेरणा जगाउँने
धर्ती बेहुली झैं सजिने
मानव मनमा उठ्छ
सिर्जनाको सुनामी
भावनाको शैल
प्रयत्न सिन्धु
म नो ह र
असार
यही
हो |

मधु घिमिरे
पेन्सिलभेनया,
अमेरिका