रम्बास कविताःआमा

आमा


आमा
सक्दिनँ
चु का उँ न
तिम्रो त्यो भार
कोखमा पालेर
अनेकौं   कष्ट  सह्यौ
दुधको   धारा  पिलाई
काखको न्यानोपन दियौ
शैशव कालको रक्षा  गर्यौ।
यो  धरामाथी   टेकाएर
ममत्वको स्पर्श दियौ
कष्टसाथ स्याहार्दै
अमृतको धारा
पिलाउँदछौ
यसरी नै
हुर्कायौ
आमा
है?

आचार्य प्रभा
दमक झापा नेपाल