रम्बास् कविता:प्रेमिका

प्रेमिका

हुन्
श्रे  ष्ठ
प्रेमि  का
उनी      मेरी
स्वर्ग  नै  हल्लिन्छ
जब उनि निस्किन्छिन्
सा मा न्य     प्र सा धनमा।
नतमस्तक           भइदिन्छु
चाँदनी     रातमा   तारा    हेर्छु
मुसुक्क  हाँस्छु  इसारामा
मन  प्रफुल्ल    पार्दछु
आफैँले   आफैँलाई
खुसी   सुनाउँछु
मेरी प्रेमिका
सं सा र कै
प्रेमिका
श्रे ष्ठ
हुन्।

टेक भण्डारी, एडिलेड,
साउथ अष्ट्रेलिया।