रम्बास कविता:यात्री

यात्री


र  हुँ
न  र हुँ
प्रकृ तिको
मैथुनी    सृष्टि
जीव    जगत यो
स्वाभाविक     रहन्छ
युगादि   कल्पादि सम्म
भ्रमित   चिन्तित   दुखित
विचारको   उपज   मात्र हो
मन  नै  त  धुन्धुकारी हो
आखिर  हार मान्छ नै
मेरो  अनुपस्थिति
अथवा कसैको।
फरक  छैन
हामी सबै
ए क ल
यात्री
हौँ।

भीम धमला
रामपुर जागुन असम।

Comments are closed.