कविता
छ
ईच्छा
जिउँदै
एकदिन
लेख्छु कविता
नपत्याउ भैगो१
वाचा गरेकी छिन
आउँछु कुनै दिन म
कुनै मानिस देवदूत
जब बन्छ, तब हाँस्छ काव्य
प्रकाशै प्रकाश केवल
आत्मविश्वास समल
ढुङ्गाले गाउँदैछ
सुन्दैछ मानिस
बुटो हाँस्दैछ
तृप्त हुँदै
कविता
त्यहीँ
छ।
अर्जुन उप्रेती (अप्रतिम)
असम