Trending Now

रम्बास कविता:चुल्हो

 

चुल्हो


हेर्दा
ओसीलो
ढुङ्गे चुल्हो
काँचा दाउरा
बल्दैन      आगो
गरीबिको   छ पीडा
आँखामा  लुक्छ निराशा
त्यो लाला   बालाको रोदन
पटुकी  बाँधेको     कम्मरमा
छैन दाल चामल भाँडामा
परदेशमा   छन्  बाबा
धिप धिप  छ  टुकि
गरिबीको  पिडा
आँशुमा लुक्छ
भोक भन्दा
भोजन
ठूलो
यो।

सृजना नेपाल (सुवेदी)
इटहरि नेपाल

Comments are closed.