विदाई
ऊ
हेर्छ
फर्केर
ए को होरो
खुशीको क्षण
सम्झेर झल्झली
हात हल्लाएको छ
भारी मनले ऊ हेर्छै
दुवैका मौन भाषा बोले
मिलन पछिको त्यो विछोड
पलपल टाढा हुँदै छ
केबल स्मृतिमा मात्रै
याद बोकेर आँफै
रमाउनु पर्ने
बाध्यता भित्र
समयको
अजिव
चक्र
यो |
अजीत आचार्य
व्यास-९, तनहुँ
हाल – मातातिर्थ काठमाडौ