रम्बास् कविता:प्रेमाशक्त

प्रेमाशक्त

यो
सुधा
सुगन्धा
अद्भुतछ।
जी वांश कृ त
जगमा      निःसृत
मनग्य बाड्न    मिल्ने,
अकूत     सिंचन    राशि
न   जानुपर्ने    गया  काशी
एकनास  न  साझी न  बासी।
न  हेर्नु   पर्छ    घण्टाघर
न   भद्रा  पला  प्रहर,
अन्तर्य  नै   जगाई
धूलो  टक्टकाई
बसुधा  यात्रा
अभिषेक
आनन्द
त्यहीँ
छ।

ओम आचार्य
अर्घाखाँची

नेपाल ।