रम्बास् कविता:स्वप्न

स्वप्न

यो
ध र्ती
आका स
बीचको  त्यो
अन्तराल     झैं
गम्दै     शून्यतामा
एक    बटुवा    मनमा
खोज्छ    अनेकौँ    उत्तर
अर्थ    आफू   मान्छे   हुनुको
जन्मनु   मर्नुको  परिभाषा
निःशब्द  छ  प्रत्यत्तरमा
उडिरहेको    बादल
चलेको  छ    पवन
अचानका आँखा
पाउँछ खोल्दा
आ फू ला ई
ओछ्यान
मा थि
ऊ।

राधा पाण्डे
गान्तोक सिक्किम