जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइने

जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ । ललितपुरको जावलाखेलमा पुर्याइएको रातो मछिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजन ।

यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने प्रत्येक बाह्रवर्षमा यहाँ पनि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ । यसका लागि पाटनको जावलाखेलबाट रथ तानी वुङमतीको जावलाखेलमा ल्याइन्छ ।