जिसन भट्टको गीत ‘राजकुमारी’ सार्वजनिक,

काठमाडौं : गायक जिसन भट्टको स्वरमा रहेको गीत राजकुमारी सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ भने एरेन्ज श्याम महर्जनले गरेका छन्। गीतमा मुकुन्द भट्ट र लक्ष्मी कोइरालाको अभिनय रहेको छ।

मेकअपमा विनिता पौडेल, छायाकंन गणेश सापकोटाको गरेका हुन् भने सुदीप श्रेष्ठको सम्पादन रहेको छ। गीतमा शिव सेन्चुरीको निर्देशन रहेको छ।

Comments are closed.