सर्वनाम थिएटर कालिकास्थानमा भएको ‘कवितामा तीन पुस्ताको दोश्रो सृङ्खलामा कवि ज्योति जंगलको कविता संग्रह ‘आधा शिर उचालेर’ लोकार्पण गरिएको छ । उक्त कवितासंग्रहलाई कार्यक्रममा उपस्थित सर्वजनाले एकै पटक लोकार्पण गरिएको थियो ।सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहलाई वरिष्ठ कवि दिनेश अधिकारी, वरिष्ठ कवि स्नेह सायमी लगायत उपस्थित सम्पूर्ण कवि, साहित्यकार तथा दर्शकहरुले विमोचन गरेका थिए ।
कवितामा तीन पुस्ताको कार्यक्रममा कवि स्नेह सायमी, कवि ज्योति जंगल, र कवि हेमन्त शिशिरले कविता वाचन गरेका थिए ।
Trending Now
- Huawei Introduces AI Technologies to Accelerate Network Transformation Towards All Intelligence in the Net5.5G Era
- Reliance Retail’s e-commerce platform JioMart’s seller base soars 94% Y-o-Y in Q4 FY24
- Global Report on Food Crises is a wake-up call
- FAO warns of maize shortfall across Southern Africa
- Global Report on Food Crises: Acute hunger remains persistently high in 59 countries with 1 in 5 people assessed in need of critical urgent action
- IWMI’s SoLAR Global Science-Policy Forum begins in Kathmandu, Nepal today
- Prime Minister Prchanda hosted a luncheon in honour of His Highness Sheikh, Amir of the State of Qatar, this afternoon following the bilateral talks
- ईश्वर चाम्लिङको ‘गीतको कथा’ लोकार्पण
- आँचल साहित्य कला पुञ्ज मकवानपुरले १० स्रष्टाहरूलाई सम्मान गर्दै
- नरेश राईको पुस्तक ‘पानी पतिया’ सार्वजनिक
Comments are closed.