फ्राइडे रिलिजमा दुई चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजमा आजदेखि दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शनमा आएका छन् । ‘तिम्रो मेरो साथ’ले राम्रो शोज पाएको छ ।

‘तिम्रो मेरो साथ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री मुख्य भूमिकामा छन् । चलचित्र रमेश एमके पौडेलको निर्देशन तथा निर्माणमा बनेको हो ।

Comments are closed.