रोल्पामा ‘रोल्पा सिर्जना महोत्सव’ जेठ ५ र ६ गते हुँदैछ। नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान, रोल्पा नगरपालिकाले सिर्जना महोत्सव गर्ने भएको हो । जेठ ५ र ६ रोल्पा जिल्लाको लिबाङमा हुन गइरहेको यो महोत्सव चौथो संस्करण हो ।
यस महोत्सवमा राष्ट्रिय कविता प्रतियोगिता हुने छ । महोत्सवका लागि कविता आह्वान गरेर गत वैशाख १० देखि ३० गतेसम्म पठाईसक्नु पर्ने समय तोकिएको थियो ।
२० दिनको अवधिमा १ सय ६५ कविता प्राप्त भएको र तीमध्ये सर्वोत्कृष्ट घोषित गर्न निर्णायकहरूकहाँ पठाइएको समेत महोत्सवका अध्यक्ष नवीन लोचनमगरले बताउनुभएको छ
Trending Now
- US, Taiwan sign trade deal aims to strengthen economic ties
- Royal Enfield commences operation of assembly unit in Nepal
- Meteorologist of UAE Dr Abdulla Al Mandous, has been elected as the new President of the World Meteorological Organization (WMO) for a four-year term
- Russian films, series, and animation will be presented in Vietnam
- Nepal PM Pushpa Kamal Dahal ‘Prachanda’ arrives at the Mahakal Temple in Ujjain, Madhya Pradesh
- नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै
- प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन
- नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
- अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द
- आज महाकालेश्वरको दर्शन गर्दै प्रचण्ड!
Comments are closed.