प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप, जनमतको पनि साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।

यसैबीच जनतम पार्टीले पनि प्रधानमन्त्रीई विश्वासको मत दिने भएको छ । आफ्नो पार्टीले विश्वासको मत लिने जनमतका अब्दुल खानले जानकारी दिए । उनका अनुसार राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन लागेको हो ।

Comments are closed.