स्मृति ग्रन्थ प्रकाशन

 

 

१७,वैशाख, बनस्थली काठमाडौँमा गीता अधिकारीको स्मृति ग्रन्थ ‘स्मृतिमा आमा भुवनेश्वरी” लोकार्पण भएको छ । कवि तुलसी दिवशको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निवन्धकार नयाँघरे, कवि सृजना शर्मा र तुलसी दिवसले पुस्तक बारे टिप्पणी गरेका थिए । गीता शर्काले उक्त पुस्तक आफ्नी आमा भुवनेश्वरीका स्मृतिलाई अक्षर बनाएर मामातिर्थ औँशीको दिन पारेर लोकार्पण गरिएको हो .