मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । उनी  २५७५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले दुई हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

Comments are closed.