विभिन्न धनमाल चोरी

धनुषा, १ पुस

हंसपुर नगरपालिका-३ स्थित जय वैष्णोदेवी मन्दिरबाट मुर्तीको नाकमा लगाइएको सुनको नथिया १ थान, टिकली १ थान पितलको थाल १ थान,  पितलको घण्टी १ थान र बाकसभित्र रहेको अन्दाजी ५ हजार रुपैयाँ गएराति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.