‘फूलबारी’ चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौं, माघ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मूलपानीको कथा रहेको छ ।

ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिकामा देख्न सकिन्छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ ।

फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र यशोदा फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो

Comments are closed.