नेपाल लाई दुई पदक

चिनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ९ र १० तारीक सम्म आयोज़ना भयको एशियन खुल्ला अंतर्राष्ट्रीय ताईक्वानदो प्रतियोगीतामा नेपालले एक रजत एक कास्य पदक हात पारेको छ , ताईक्वानदोआईटीएफ़ नेपाल का प्रशिक्षक गायजी खड़काले बेक्तीगत प्याट्रन तर्फ सेमीफ़ाइनलमा मलेशियाका मो चींगमिंग संग पराजित भयका थिय ५८केजी मुनि तौल समूहमा फाईंनल खेलमा चिनका छन व्हायू संग पराजित भयका थिय । नेपाल, चिन, मलेशिया, रशिया, अफ़गानिस्तान, ऑस्ट्रेलियाका खेलाडी तथा अफीशियल सहभागी उक्त प्रतियोंगीतमा नेपालकी सस्मीनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थीईन भने अगस्ट ८ तारीकमा अंतर्राष्ट्रीय ताईक्वानदो महासंघका सह-महासचिव तथा सीनियर मास्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपाल का सस्थापक अध्येक्छ मास्टर लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षण दिनुका साथ प्रतियोगीतामा विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थियो ।