Trending Now

अनेसासद्वारा दुई स्रष्टा पुरस्कृत

अमेरिकाको भर्जिनिया मनाससमा भको कार्यक्रममा “बासदेखि पुनर्वाससम्म” संस्मरणात्मक निबन्धका लागि “अनेसास होमनाथ सुबेदी डायस्पोरा वाङ्मय पुरस्कार” अर्पण गरिएको छ । अमेरिकाको क्यान्टोकी सहरका सर्जक डा. लक्ष्मीनारायण ढकाललाई उक्त पुरस्कारले पुरस्कृत गरिएको हो । यसैगरी ‘अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार” “लेखककी छोरी” कृतिका लागि जेएन दाहाललाई प्रदान गरिएको छ ।
जीवन विज्ञान अमेरिकाको चक्र विज्ञान सप्ताहको समापन समारोहको समयमा जीवन विज्ञानका गुरुहरू एलपी भानु शर्मा र रमेश नेपालले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

 

Comments are closed.