विराट वाङमय उत्सव हुँदै

विराटनगर — आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा यही वैशाख २८ र २९ गते ‘विराट वाङमय उत्सव’ हुँदैछ । दुई दिने उत्सवमा साहित्य, कला, राजनीति, समाजलगायतका दर्जन विषयमा प्यानल डिस्कसन हुँदैछन् ।