आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने।

आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने। बाग्मती नदीको बहाव सतर्कता तह आसपास पुगी हाल घट्दो क्रममा रहेकाले तटिय क्षेत्रमा सतर्कता अपनाऔं। आज प्रदेश१, प्रदेश२, बागमती, गण्डकी प्रदेशका तराई र पहाडी भु-भागका साना नदीहरुमा बहाव बढ्न सक्नेहुनाले सतर्कता अपनाऔ