सवारी चालक अनुमतिपत्रको अनलाईन  बन्द गर्ने

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाईन  बन्द गर्ने भएको छ ।आगामी मङ्सिर ४ गते हुने चुनावलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने जनाएको छ।

Comments are closed.