Trending Now

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका श्यामराज ओझा विजयी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघ(नेविसंघ)का श्यामराज ओझा सभापति विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा ओझाले ९६२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियका सभापति उम्मेदवार प्रकाश विष्टले ६३१ मत ल्याएका छन् ।

३ हजार ४ सय ४ मत दाता रहेको यो क्याम्पसमा २ हजार ७५ मत खसेको थियो ।

Comments are closed.