कांग्रेस केन्द्रीय समितिको बैठक ६ दिन सारियो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । यही पुस २२ गतेका लागि बोलाइएको बैठक ६ दिन सारिएको हो ।

मुख्यसचिव कृष्ण पौडेले बुधबार विज्ञप्ति जारी गर्दै पुस २२ का लागि बोलाइएको बैठक २८ गतेका लागि सारिएको जानकारी दिए ।

बैठक किन सारिएको भने विज्ञप्तिमा खुलाइएको छैन ।